Logo
Logo

एमाले स्थायी कमिटी बैठक स्थगित


630
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अपरान्ह पुन बस्ने गरि स्थगित भएको छ ।

दशौँ राष्ट्रिय महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न मंगलबार बिहान बसेको बैठक पार्टी अध्यक्ष केपी ओलीको कार्यव्यस्तताका अपरान्हसम्मका लागि स्थगीत भएको एमाले नेता गोकर्ण बिष्टले जानकारी दिए ।

बैठकमा महाविधेशनको तयारीका बिषयमा तयारी समितिहरुले रिपोर्टिङ गरेको उनले बताए । उनले आगामी महाधिवेशन एकताको महाधिवेशन हुने दावी गरे ।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्