Logo
Logo

समुद्र र अन्तरिक्ष पनि एमालेकै हो : ओली


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुन्द्र र अन्तरिक्ष एमालेकै भएको बताएका छन् ।

चितवनमा आज (शुक्रबार)बाट सुरु भएको एमालेको १०औं महाधिवेशनलाई सम्बोध गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले
‘समुद्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो ।’

भू–उपग्रह अन्तरिक्षमा पठाएको र मिनमुनि तार बिछ्याउने काम पनि आफू नेतृत्वको सरकारले गरेको उनको भनाइ छ । उनले भने, ‘धर्तीको अरबिट छेडेर सानो भू-उपग्रह अन्तरिक्षमा पठाएका छौं। त्यसमा सफलता पाएका छौं । अब ठूलो उपयुक्त साइजको भू(उपग्रह हामी अन्तरिक्षमा पठाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्