Logo
Logo

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु


567
Shares

काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु भएको छ । नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्