Logo
Logo

नाइजेरिया सेनाले आईएस लडाकू मारे


1k
Shares

काठमाडौं । नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नोमा रहेको सैन्य शिविरमा आक्रमण गर्ने इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्त का थुप्रै लडाकूहरूलाई मारेको छ ।

सेनाका प्रवक्ता ओन्येमा न्वाचुकुद्वार जारी गरेको विज्ञप्ति अनुसार बोर्नोको गजिराम नगानजाइ स्थानीय सरकारी क्षेत्रमा रहेको सेनाको बेसमा आइतवार आक्रमणकारीलाई पछ्याउँने क्रममा दुई सैनिकको मृत्यु भएको थियो ।

देशको अस्तव्यस्त उत्तरपूर्वी क्षेत्रमा सैन्य अपरेसन भनिने अपरेसन हडिन काईका हवाई कम्पोनेन्टहरूले ूअड्डामा घुसपैठ गर्ने प्रयास गर्ने आतंककारीहरूमा लाई तितरबितर पारेको थियो । उत्तरपूर्वी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्न आफ्नो भगिनी समूह बोको हरामसँग सहकार्य गर्दै आएको छ। आतंककारी समूहहरूले चाड बेसिन तालका अन्य देशहरूमा पनि आफ्ना आक्रमणका शृङ्खला विस्तार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्