Logo
Logo

नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ कलेजलाई निर्देशन (कलेजको सूचीसहित)


1.3k
Shares

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७८–०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन ती कलेजहरुलाई निर्देशन दिएको हो ।

ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने सीटीईभीटीले जनाएको छ । ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्र्नुपर्ने समेत सीटीईभीटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्