Logo
Logo

मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यबाट पनि उम्मेदवारी फिर्ता


1.4k
Shares

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । उनले आफ्नो नाम हटाइदिन आग्रह गर्दै निर्वाचन समितिलाई पत्र लेखेका हुन् ।

दलिततर्फको खुला ५ पदमा २७ जनाको उम्मेदवारी परेको थियो । उक्र पदका लागि उनले पनि उम्मेदवारी दर्ता गराएका थिए । यसअघि सहमहामन्त्रीमा दावी गर्दै आएका उनले चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गरेका थिए ।

उनले शनिबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएकामा सो उम्मेदवारी पनि फिर्ता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्