Logo
Logo

यी हुन् प्रदेश इञ्चार्ज जिम्मेवारी पाएका एमालेका सात नेता


113.5k
Shares

काठमाडौं । हालै १०औं राष्ट्रि महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले सातवटै प्रदेशको इञ्चार्ज तोकेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।

बैठकको निर्णयअनुसार प्रदेश १ मा देवराज घिमिरे, २ मा रघुवीर महासेठ र बागमतीमा काशीनाथ अधिकारीले इञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी, गण्डकीमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूपश्चिममा लेखराज भट्टले इञ्चार्ज जिम्मेवारी पाएका छन् ।

बैठकले स्थायी कमिटी र पोटिलब्यूरो गठन गर्नुका साथै केन्द्रीय सदस्यहरु समेत मनोनित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्