Logo
Logo

‘एमालेले लोकतन्त्रकाथि लज्जास्पद प्रहर गर्दै छ’


1.1k
Shares

काठमा डौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लोकतन्त्रलाई लज्जास्पद बनाएको टिप्पणी गरेका छन् । लोकतन्त्रमाथि गलत रुपले प्रहर गरेको भन्दै नेता क्षेष्ठले सामाजिक सञ्‍जाल ट्‍वीटरमा ट्‍वीट गरेका छन् ।

नेकपा एमाले ले संघीय संसद्‌को बैठक लगातार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिरहेको छ क्ष्ेष्ठले ट्‍वीट गरेका छन् । उनले भने अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो ।ु

त्यस्तै श्रेष्ठले संसद्‌ सुचारु गर्न एमालेलाई अपील गरेका छन् । लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद्‌ सुचारु गर्न नेकप एमाले लाई गम्‍भीर अपील गर्दछुु श्रेष्ठको ट्‍वीटमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्