Logo
Logo

देउवालाई प्रचण्डको बधाई


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा पुनः निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

बुधबार प्रचण्डले प्रधाननमन्त्री समेत रहेका देउवालाई बधाई दिएका हुन् । अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्