Logo
Logo

सिंहले किन फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाएर देउवालाई बधाई दिए ?


5.7k
Shares

काठमाडौं । कांग्रेसको १४औँ माहाधिवेशनको सभापतिको नतिजा आएपछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देउवालाई बधाई दिएका छन् । सिंहले आफ्नो फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाएर सभापति शेरबहादुर देउवालाई बधाई दिएका हुन् ।

नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउवालाई समर्थन गर्ने भएपछि उनीलाई सामाजिक सञ्जाल र मिडियाले नैतिकता बेचेको आरोप लगाउँदै विभिन्न कमेन्ट गरेपछि उनले फेसबुकको कमेन्ट सेक्सन नै अफ गरेका छन् ।

सभापितका उम्मेदवार भएका सिंहले देउवालाई समर्थन गरेपछि देउवा सभापतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्