Logo
Logo

कांग्रेस सहमहामन्त्री खसआर्यतर्फ राठौर विजयी


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशमा सहमहामन्त्री (खसआर्य) मा किशोर सिंह राठौर विजयी भएका छन् ।

शुक्रबार भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा समुहका राठौर प्रधिस्पर्धी देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका हुन् ।

राठौरसँग पराजित भएका चालिसे नेता शेखर कोइराला समुहका उम्मेदवार हुन् । विजयी राठोरले २५७६ मत ल्याए भने पराजित चालिसेले २०५९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्