Logo
Logo

कर्णालीका मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित


2k
Shares

काठमाडौं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्रीमा पराजित भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै बद्री पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्