Logo
Logo

ए डिभिजन लिग हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज खेल्दै


378
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुने भएका छ ।

आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् ।खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

हिमालयन शेर्पा चार खेलमा दुई अङ्क जोडेर १३औँ स्थानमा छ । ब्रिगेडको चार खेलमा पाँच अङ्क छ । ब्रिगेड ब्वाइज आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्