Logo
Logo

मतदान केन्द्र हटाइयो


882
Shares

डोटी । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि यहाँको मतदान केन्द्र हटाइएको छ ।

यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो । यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भबन कैलालीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्