Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

राम कार्कीले पेश गरेक पूरक प्रस्ताव (प्रस्तावसहित)


1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता राम कार्की ‘पार्थ’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव पेश गरेका छन् ।

दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने भन्नु तर यथास्थितिमै रमाइरहने सोच भएको कार्कीले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।

क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गर्दै कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउन नहुने जिकिर गरेका छन् ।

कार्कीले १२ पृष्ट लामो प्रतिवेदनमा बिभिन्न पक्षका बारेमा विश्लेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्