Logo
Logo

राप्रपालाई निर्वाचन आयोगको पत्र- ‘विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउ’


5.7k
Shares

काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन निर्वाचन आयोगले भनेको छ ।

राप्रपालाई पत्रमा पठाउँदै आयोगलाई विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रनातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको हो ।

संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउनुपर्ने आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्