Logo
Logo

कालिन्चोक दर्शन साधारण शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त


441
Shares

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन पिंगलास्थान, गौशाला काठमाणडौँको निष्काशन गर्नुपर्नेे १२ हजार कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौँलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यका लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीका बीच कालिन्चोक दर्शन लिमिटेडमा २०७८ माघ १३ गते द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरको छ ।

प्रतिक्रिया दिनुहोस्