इटहरी । नेकपा एकीकृत समाजवादी पार्टीले धरान उपमहानगरपालिकामा कमिटी निर्माण गरेको छ । उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार भएको अधिवेसनमा एकीकृत समाजवादीले रेवतरमण राईको अध्यक्षतामा ७१ सदस्यी कमिटी गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा सुकलाल लिम्बू र पद्मा सुब्बा रहेका छन् भने सचिबमा खेम दाहाल र उपसचिबमा अम्रता सेन्चुरी रामदाम र स्वर्णिम लिम्बू रहेका छन् ।
धरान उपमहानगर कमिटिको सदस्यहरुमा सुजित शंकर, निर्मला दियाली, सन्जोक बराइली, घमान सिङ बिक, भिम लाम्गादे, कबिता बिक, मिना गहतराज, अयुब बराइली, सन्जु दर्नाल, सिला परियारअमल बराइली, अजय मल्लिक देवि परियार, बिरन नेपाली, लक्ष्मी लकान्द्री, मुना घताने, शम्भु बिस्वकर्मा, रोमन रसाइली, दिपक रसाइली, दिल्पना श्रेस्ठ, अर्जुन श्रेस्ठ, हेमसोभा राई, नन्द श्रेस्ठ, रोसनी राई, उदिम राई, राजकुमार राई, सबिर राइ, सुक बहादुर लिम्बू, गंगा माया खडका लगायत रहेका छन् ।