काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध आइतबार सत्तारूढ तीन दलका सांसदहरूले महाअभियोग प्रस्तावमा दर्ता गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदहरूले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् । महाअभियोग प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन् ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आइतबार बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिए । संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा पर्छन् ।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु
१. डा. मिनेन्द्रप्रसाद रिजाल
२. जिप छिरिङ लामा
३. महेन्द्रकुमारी लिम्बु
४. डिला संग्रौला पन्त
५. सरवत आरा खानम हलवाइनी
६. बहादुरसिंह लामा
७. मानबहादुर विश्वकर्मा
८.मीना सुब्बा,
९. अभिषेकप्रताप शाह,
१०. पदम नारायण चौधरी
११. दिव्यमणि राजभण्डारी
१२. मीनबहादुर विश्वकर्मा
१३. लालकाजी गुरुङ
१४. मोहन आचार्य
१५. तेजुलाल चौधरी
१६. सीताराम मेहता
१७. गगनकुमार थापा
१८. भीमसेनदास प्रधान
१८. देवप्रसाद तिम्सिना
१९. पार्वती डीसी चौधरी
२०. राजेन्द्रकुमार केसी
२१. सत्यनारायण शर्मा खनाल
२२. विमला नेपाली
२३. प्रकाशमान सिंह
२४. देवेन्द्रराज कँडेल
२५. रामबहादुर विष्ट
२६. नमिता चौधरी
२७. किशोरसिंह राठौर
२८. शशांक कोइराला
२९. स्मृति नारायण चौधरी
३०. सुजाता कोइराला
३१. प्रमोदकुमार यादव
३२. लक्ष्मी परियार
३३. प्रकाश रसाइली स्नेही
३४. सञ्जयकुमार गौतम
३५. हिरा गुरुङ
३६. अञ्जना बिसंखे
३७. अमनलाल मोदी
३८. अमृता थापा
३९. इन्दुकुमारी शर्मा
४०. ओनसरी घर्ती
४१. कमला रोका
४२. कृष्णबहादुर महरा
४३. गंगाबहादुर तामाङ
४४. गजेन्द्रबहादुर महत
४५. गिरिराजमणि पोखरेल
४६. चक्रपाणि खनाल
४७. चाँदतारा कुमारी
४८. चूडामणि खड्का
४९. छक्कबहादुर लामा
५०. जयपुरी घर्ती
५१. टेकबहादुर बस्नेत
५२. दिलकुमारी साह
५३. दूर्गाबहादुर रावत
५४. धर्मशिला चापागाई
५५. पूर्णकुमारी सुवेदी
५६. मात्रिकाप्रसाद यादव
५७. यशोदा गुरुङ सुवेदी
५८. रामकुमारी चौधरी
५९. रामेश्वर राय यादव
६०. रेखा शर्मा
६१. वर्षमान पुन
६२. विना मगर
६३. शिवकुमार मण्डल
६४. श्यामकुमार श्रेष्ठ
६५. सत्य पहाडी
६६. सन्तकुमार थारु
६७. सुदन किराती
६८. सुरेन्द्रकुमार कार्की
६९. सुरेसकुमार राई
७०. सुरेसचन्द्र दास
७१. हरिबोलप्रसाद गजुरेल
७२. हरिराज अधिकारी
७३. हितबहादुर तामाङ
७४. हेमकुमार राई
७५. सरलाकुमारी यादव
७६. मेटमणि चौधरी
७७. पुष्पाकुमारी कर्ण कायस्थ
७८. हिराचन्द्र केसी
७९. लक्ष्मीकुमारी चौधरी
८०. विनादेवी बूढाथोकी
८१. समिना हुसेन
८२. मुकुन्द न्यौपाने
८३. निरादेवी वैद्य