Logo
Logo

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाए


6.1k
Shares

काठमाडौं । सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव गराए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको हो ।

महाअभियोग दर्तासँगै उत्पन्न राजनीतिक संकटबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्