काठमाडौं । नेपाली कांग्रेसले एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सात पृष्ठको धारणा सार्वजनिक गरेको हो ।
कांग्रेसले नेपाली कांग्रेसले ुमिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुदान सहायता सम्झौतालाई प्रतिनिधि सभामा यथाशीघ्र लैजानुपर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसले सभामुखले कुनै पनि बहानामा एमसीसी रोक्न नमिल्ने निर्णय गरेको छ ।
पूर्णपाठ