Logo
Logo

प्रधानमन्त्री हतारिँदै पुगे संसद भवन


3.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् ।

आइतबार बसेको बैठकमा सत्ता गठबन्धनबीच एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेपछि प्रधानमन्त्री देउवा हतारिएर बैठक अघि संसद भवन पुगेका हुन् । प्रतिनिधिसभाको बैठक अहिले १ बजेका लागि बोलाइएको छ ।

सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्