Logo
Logo

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीबीच गोली हानाहान


189
Shares

एजेन्सी । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ ।

बिहीबार बिहान २ः५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको सीमा सेवाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्