काठमाडौं । सशस्त्र प्रहरी बलमा बरिष्ठ एआइजीलाई नै आइजिपी बनाउने परम्परालाई सरकारले निरन्तरता दिएको छ । जुनियर एआइजीलाई आइजिपी बनाउन चलखेल भएपनि सरकारले संगठनलाई बलियो बनाउन बरिष्ठताको परम्परा कायम राखी पुष्पराम केसीलाई आइजिपी बनाएको हो ।
सशस्त्र प्रहरीको २१ वर्षे इतिहासमा अहिलेसम्म बरिष्ठतम एआइजी नै आइजिपी हुँदै आएका छन् । यसले संगठनमा चेन अफ कमाण्ड बलियो हुने सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । नेपाली सेनामा जस्तै सशस्त्रमा एउटा राम्रो परम्परा बनेको छ ।
आइजिपीमा नियुक्त भएका केसीले आगामी १९ बैशाखमा अवकाश पाउनेछन् । त्यसपछि पनि बरिष्ठताकै आधारमा आइजिपी नियुक्ति हुने सम्भावना रहेको गृह मन्त्रालय स्रोत बताउँछ । हाल डिआइजी रहेका राजु अर्याल केसीपछि सशस्त्रको नेतृत्वका दाबेदार हुन् ।
सशस्त्र प्रहरीको २१ वर्षे इतिहासमा अहिलेसम्म बरिष्ठतम एआइजी नै आइजिपी हुँदै आएका छन् । यसले संगठनमा चेन अफ कमाण्ड बलियो हुने सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । नेपाली सेनामा जस्तै सशस्त्रमा एउटा राम्रो परम्परा बनेको छ ।
आइजिपीमा नियुक्त भएका केसीले आगामी १९ बैशाखमा अवकाश पाउनेछन् ।
त्यसपछि पनि बरिष्ठताकै आधारमा आइजिपी नियुक्ति हुने सम्भावना रहेको गृह मन्त्रालय स्रोत बताउँछ । हाल डिआइजी रहेका राजु अर्याल केसीपछि सशस्त्रको नेतृत्वका दाबेदार हुन् । अन्य डिआइजीहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम पनि आइजिपीको प्रतिस्पर्धामा छन् ।
अन्य डिआइजीहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम पनि आइजिपीको प्रतिस्पर्धामा छन् ।