काठमाडौं । लामो समयपछि गायिका समीक्षा अधिकारी सामाजिक सञ्जालमा देखिएकी छन् । उनले बिहीबार फेसबुकमा एक भावुक मुक्तक पोष्ट गरेकी छन् । कवितासँगै उनले भावुक मुद्राको तस्बिरसमेत शेयर गरेकी छन् ।
फेसबुकमा पोष्ट गरेको उनको मुक्तक यस्तो छ :
तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु