Logo
Logo

नक्सालमा पदबहाली , रामशाहपथमा मुद्दा


30k
Shares


काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पदबहाली गरेका छन् । सोमबार बिहान गृह मन्त्रालयमा दज्र्यान्ही चिन्ह लगाएपछि उनी प्रहरी प्रधान कार्यालय पुगेर पदबहाली गरेका हुन् । पदबहालीपछि उनले उच्च प्रहरी अधिकारीसँग छलफल गरेका छन् ।


उता बढुवामा असन्तुष्ट एआइजीहरु रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् । विश्वराज पोखरेलको रिट दर्ता भइसकेको छ । भने अर्का एआइजी सहकुलबहादुर थापा पनि अदालत जाने तयारीमा छ । उनीहरु दुवै जना बढुवामा असन्तुष्ट भई विदामा समेत बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्