Logo
Logo

घोराहीको मेयरमा पाँच सय मतले माओवादी अग्रता


2.2k
Shares


काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । मेयरमा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पौडेलले ३८५८ मत ल्याउँदा एमालेका नरुलाल चौधरीको ३३८३ र राप्रपाकी सरिता देवकोटाको सात सय ६३ मत छ ।


उपप्रमुखमा कांग्रेसको ४१८१ ल्याउँदा एमाले उम्मेदवारको ३२८७ मत रहेको छ । उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका भूपबहादुर डाँगी उम्मेदवार छन् भने एमालेबाट हुमाकुमारी डिसी प्रतिस्पर्धामा छिन् ।

प्रतिक्रिया दिनुहोस्