Logo
Logo

धान रोपाइँको चटारो


252
Shares

बागलुङ नगरपालिका–८ सिगानाको बेसीफाँटमा रोपाइँ गर्दै किसान । रासस

काठमाडौं । पर्याप्त पानी परेसँगै बागलुङमा किसान धान रोप्न व्यस्त हुन थालेका छन् ।

जिल्लाका वेंशी र फाँटहरूमा धमाधम रोपाईं भइरहेको छ ।

यसवर्ष समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने किसानको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्