Logo
Logo

एन्फाका नवनिर्वाचित टिमलाई प्रधानमन्त्रीको बधाई


945
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित टिमलाई बधाई दिएका छन् ।
एन्फाका नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङसहितलाई बुधबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।

कर्मा छिरिङ्ग शेर्पालाई हराउँदै नयाँ नेतृत्वका लागि नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्