Logo
Logo

काढा नदी फुट्यो, गाँउ डुबानमा


1.4k
Shares

कौलाली । कैलालीको भजनी नगरपालिका –८ मा काढा नदी फुटेर कृष्णनगर गाउँ डुबानमा परेको छ ।

आउसे दमाइको घर नजिकै नदी फुटेर बस्तीमा पस्दा २० बढी घर डुबानमा परेका छन् ।

स्थानीयलाई सुरक्षितस्थानतर्फ सार्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्