Logo
Logo

निजामती सेवा ऐन ल्याउने तयारी


441
Shares

संघीय मामिला मन्त्रालयले झन्डै ३ वर्षदेखि संसद्मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ ।

यो संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो । मन्त्रालयले निजामती सेवा विधेयक संसद्बाट पारित गरी ऐनका रूपमा ल्याउन प्राथमिकताका साथ काम भइरहेको मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उनले भने, ‘अहिले संसद् चलिरहेको अवस्थामा छिटोभन्दा छिटो यो विधेयक संसद्मा दर्ता गर्ने प्रक्रियामा जानेछौं । त्यसपछि संघीय निजामती सेवा ऐनलाई ल्याउनेछौँ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्