Logo
Logo

बाढी पूर्वानुमानः यी नदीमा बहाव बढ्ने


882
Shares

काठमाडौं । देशका केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

दूधकोसी, तामाकोसी र सुनकोसी नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, भेरी, महाकाली, वाग्मती पधेरादोभान र पश्चिम राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीमा बहाव सामान्य बढ्नेछ ।

केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्