Logo
Logo

माओवादी बैठक : प्रश्नको जवाफ दिँदै प्रचण्ड


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दैछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि उठेका विषयमा स्पष्टीकरण दिने कार्यसूची छ । यसअघि केन्द्रीय सदस्यले प्रतिवेदनमाथि विभिन्न प्रश्न उठाएका थिए ।

उनीहरूले केन्द्रीय समिति पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । सोमबार ४६ जना नेताहरूले धारणा राखेका थिए । स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माण बारेमा विशेष कुरा उठाए ।

आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । तालमेल गरेर चुनावमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा पनि सदस्यहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्