Logo
Logo

संघ र प्रदेशको निर्वाचन मंसिर २ गते गर्न सिफारिस


2k
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचन मंसिर २ मा गर्न सरकारलाई सिफारिस गरेको छ ।

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।

सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ । निर्वाचनको मिति घोषणालगायतका विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्