Logo
Logo

महोत्तरीमा मोटरसाइकल दुर्घटना : युवककाे मृत्यु


189
Shares

महोत्तरी । महोत्तरी गाउँपालिका–५, गौरिगामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।

१ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल छन् । गम्भीर घाइते भएका मुकेशको उपचारको क्रममा बिहान मृत्यु भएको हो ।

अर्का घाइते ३२ वर्षीय अनिल कुमार मण्डलको उपचार भइरहेको छ । मडैबाट बलबातर्फ जाँदै गरेको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्