Logo
Logo

कांग्रेस केन्द्रीय कार्यालयअघि शेखर पक्षकाे प्रदर्शन


1.6k
Shares

काठमाडौं । नेता शेखर कोइराला पक्षका कार्यकर्ताले प्रदर्शन गरेपछि कांग्रेस केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ ।

कार्यालय अगाडि अहिले शेखर पक्षका कार्यकर्ताले ब्यानरसहित नाराबाजी गरिरहेका छन् । कांग्रेस केन्दीय समितिको बैठक सुरु हुनै लाग्दा प्रदर्शन पनि चर्कदै गएको छ ।

कार्यालयको परिसर आसपास ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । केन्द्रीय समिति वैठक १ बजेदेखि बस्ने गरी बोलाइए पनि सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्