Logo
Logo

कांग्रेस बैठकमा बोल्नलाई समय निर्धारण, कसलाई कति ?


4.7k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको छ ।

बैठकमा सातवटै प्रदेशका सभापतिहरूले धारणा राख्दैछन् । बैठकबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने, भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्