Logo
Logo

अव्यवस्थित ढलले जाेखिम


315
Shares

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा सडकको बिचमा ढलबाट पानी निस्किएर यातायात अवरुद्ध हुने गरेको छ ।

बुधबार धोबी खोला करिडोरअन्तर्गत गोपीकृष्ण हलनजिकै सडकको बीचमा ढलबाट पानीको मुल्को निक्लिएको थियो । गोपीकृष्ण हलनजिकै रहेको ढलका कारण पैदल यात्रु तथा सवारी आवागमनमा अवरोध पुगेको थियो ।

यस्ता दर्जनौँ अव्यवस्थित ढलले काठमाडौंको सडक अस्तव्यस्त बनाएपनि सम्बन्धित निकायले सुधारमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्