Logo
Logo

ट्रकमा स्कुटर ठोक्किँदा चालकको मृत्यु


1.1k
Shares

काठमाडाैं । ललितपुरमा गएराति भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालक गोदावरी–५ का २० वर्षीय सुरेश मोक्तानको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्