Logo
Logo

पावर हाउस भासिँदा एकै घरका ३ जनाको मृत्यु


2.7k
Shares

जुम्ला । जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमति ३० वर्षीय विमला, छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्