मोरङ । मोरङ कारागारमा ज्वरोको प्रकोप फैलिएको छ ।
हालसम्म १ जनाको मृत्यु भइसकेको छ । १८ जना बिरामी अस्पताल भर्ना गरिएको कारागारले जनाएको छ ।
३१ असार २०७९, शुक्रबार ०८ : ३९ बजे