Logo
Logo

हतियार किन्ने पैसा पनि छैन : गृहमन्त्री


2.8k
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्य समेत रहेका खाणले हतियार किन्न पैसा नै नभएको बताए ।

गृहमन्त्री खाणले भने, ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो । हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्