Logo
Logo

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


945
Shares

काठमाडौं । पहिरोका कारण नारायणगढ(मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ को खहरे खोला भन्ने स्थानमा ढुङ्गा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।

सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए । सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारी(साधनबीच बाटोमा नै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्