Logo
Logo

शिव लम्साल प्रेस युनियनको अध्यक्ष निर्वाचित


17.7k
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।

संस्थापन इतर समूहबाट प्रतिस्पर्धामा रहेका लम्साल संस्थापन पक्षका उम्मेदवार अनिता विन्दुलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्