Logo
Logo

उपत्यकाका तीन वृत्तको इन्चार्ज रिक्त


239.3k
Shares


काठमाडौं । काठमाडौं उपत्यकाका तीन वृत्त रिक्त भएका छन् । वृत्तका डिएसपीहरु एसपीमा बढुवा भएपछि वृत्त खाली भएका हुन् ।


दरबारमार्ग, बालाजु र जगाती वृत्त रिक्त भएको हो । दरबारमार्गका विश्व खड्का, बालाजुका गौतम मिश्र तथा जगातीका रामबहादुर केसी एसपीमा बढुवा सिफारिस भएका हुन् ।
त्यस्तै, सोह्रखुट्टे, महाराजगञ्ज, गौशाला, बौद्ध लगायत वृत्तका डिएसपीको पनि एक वर्षको अवधि पुगिसकेकाले सरुवाको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्