Logo
Logo

३६ एसपीको पदस्थापन, प्रधानमन्त्रीका पिएसओलाई सुरुमै गण


275.6k
Shares


काठमाडौं । नेपाल प्रहरीका ३६ एसपीको पदस्थापन भएको छ । बुधबार दज्र्यान्ही चिन्ह लगाएका एसपीहरुले बिहीबार जिम्मेवारी पाएका हुन् ।


केहीले बढुवा हुने वित्तिकै गण इन्चार्जको जिम्मेवारी पाएका छन् । कोमल शाहलाई सामाखुशीस्थित पहरा गणको जिम्मेवारी दिइएको छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका पिएसओ हो । पिएसओ भएकै आधारमा उनलाई ब्याचमा पहिलो नम्बरमा बढुवा गरिएको थियो । त्यस्तै, रंजितसिंह राठौर रातमाटे गण मकवानपुरको प्रमुख भएका छन् ।’


पदस्थापन सूचीः

प्रतिक्रिया दिनुहोस्