Logo
Logo

त्रिवि सेवा आयोगले प्राध्यापकको अन्तर्वार्ता सुरू सुरू गर्न अनेरास्ववियुको माग


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न माग गरेको छ ।

सेवा आयोगले अन्तर्वार्ता सुरू गर्न माग गर्दै अनेरास्ववियुले आज आयोग कार्यालयअगाडि प्रदर्शन गरेको हो । आयोगले आइतबारदेखि अन्तर्वार्ता सुरू गर्ने भनेको थियो ।

नेविसंघले भने आयोग कार्यालयमा तालाबन्दी गरिदिएको छ । उक्त ताला खोल्न र अन्तर्वार्ता सुरू गराउन अनेरास्ववियुको माग छ ।

प्रतिक्रिया दिनुहोस्