Logo
Logo

सप्तकोसीको बहाव उच्च, सतर्कता अपनाउन आग्रह


315
Shares

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन भनिएको छ ।

पानीको बहाव बढेपछि हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवा र १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो ।

सुरक्षाकर्मी परिचालन गरी पश्चिमी तटबन्धको निगरानी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्