काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरस्थित नोबेल एकेडेमीकी अंशु भण्डारीले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ४ जीजीए ल्याएकी छन् ।
नोेबेलले गएका वर्षमा जस्तै यो वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । यसवर्षको एसईईमा देशभरका ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
त्यसमध्ये काठमाडौंबाट १० जना मात्रै छन् ।