Logo
Logo

काठमाडौंको फोहोर उठाउन सत्ता गठबन्धनको माग


1.1k
Shares

काठमाडौं । सत्तारूढ गठबन्धन बैठकले काठमाडौंका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।

आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले थुप्रिएको फोहोर तत्काल उठाउन सकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो । बाटो बिग्रिएका कारण पछिल्लो समय काठमाडौंको फोहोर बञ्चरेडाँडासम्म पुर्‍याउन सकिएको छैन ।

गठबन्धन बैठकले महंगी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ । महंगी नियन्त्रणका लागि बजार अनुगमन गर्न संयन्त्र बनाउन गठबन्धनले सरकारलाई सुझाव दिएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्